play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

चट्याङ लागेर एक जनाको मृत्यु

0

भदौ २६ ।
सुर्खेतमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका १४ जुगेपानीका ५० वर्षीया प्रेमबहादुर कामीको ज्यान गएको हो । आज बिहान १ बजे घरमा चट्याङ परेको थियो । चट्याङ लागेर मृतक कामीकी श्रीमती खगिसरा घाइते हुनुभएको छ । चटेयाङ लागेर गोठमा रहेको २ ओटा गाई, एउटा गोरु र एउटा कुकुरकोसमेत ज्यान गएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply