play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

गोर्खा फुजेल हत्या काण्डका अभियोगमा सफाइ पाएका पौडेल कारागारबाट रिहा

0

भदौ, २५ ।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अभियोगबाट सफाइ पाएका छविलाल पौडेल कारागारबाट रिहा भएका छन् । चितवन अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इसलासले १३ जना प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल आज बिहानै डिल्लीबजार कागारारबाट रिहा भएका हुन् । अधिकारीको हत्या आरोप खेपेका अधिकारीलाई गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् । रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक बाजागाजासहित डिल्लीबजार कार्यालय पुगेका थिए ।

Share.

Leave A Reply