play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0

रुपन्देहीमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार तिलोत्तमा नगरपालीका ११ भवानीपुरमा लु १ ख ६७७६ नम्बरको बसले लु २१ प ७०१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा स्थानीय १६ बर्षीय अमन श्रेष्ठको ज्यान गएको हो ।

मोटरसाइकलमा सवार आरती श्रेष्ठ घाइते हुनुभएको र उहाँको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।

Share.

Leave A Reply