रुपन्देहीमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार तिलोत्तमा नगरपालीका ११ भवानीपुरमा लु १ ख ६७७६ नम्बरको बसले लु २१ प ७०१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा स्थानीय १६ बर्षीय अमन श्रेष्ठको ज्यान गएको हो ।
मोटरसाइकलमा सवार आरती श्रेष्ठ घाइते हुनुभएको र उहाँको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।