play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

आज निजामति कर्मचारी दिवस

0

भदौ २२ ।
‘नतिजामूखि प्रशासन, सम्बृद्धि र सुशासन’को नारासहित विविध कार्यक्रमको आयोजना गरी आज देशभर नै निजामती सेवा दिवस मनाइदैछ । निजामती कर्मचारीहरुले हरेक बर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसका रुपमा मनाउदै आएका छन । नेपालमा पहिलो पटक निजामती ऐन जारी भएको दिनलाई सम्झना गर्दै बिक्रम सम्वत २०६२ सालवाट दिवसको अवसरमा बिशेष कार्यक्रमको आयोजना गर्ने र निजामती कर्मचारीहरुलाई प्रोत्साहन गर्न भन्दै सम्मान र पुरस्कृत गर्ने गरिन्छ । यद्यपी २०१३ सालमा नै पहिलोपटक निजामती ऐन जारी भएको थियो । यस बर्षको निजामती सेवा दिवसको बिशेष कार्यक्रम भने सिंहदरवारभित्र नै मनाउने कार्यक्रम तय भएको छ ।

Share.

Leave A Reply