play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनमा भयको मोटर साइकल दुर्घटना मा २ जना को ज्यान गयो

0

भाद्र २१

चितवनमा आज  साँझ भयको सडक दुर्घटनामा परि २ जना को ज्यान गयको छ  । प्रहरीका अनुसार ना३ ख  ८५३९ नम्बरको ट्यांकरमा  ग ५ प ६२६० नम्बरको मोटर साइकल ठोक्किदा  मोटर साइकलमा सवार २ जनाको ज्यान गयको छ ।  घटनाको बिस्तृत विवरण आउन बाँकि छ

Share.

Leave A Reply