play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

play_circle_outline On Air

हाम्रो भाका तपाइको रोजाई

कांग्रेस केन्द्रीय बैठक एक हप्ता पछि धकेलियो

0

भदौ, २१ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको वैठक एक हप्तालाई सरेको छ । आज विहान ११ बजेका लागि बोलाइएको बैठक अर्को बिहीवार सम्मलाई सारिएको कांग्रेसले जनाएको छ । आजको वैठकमा विधान संशोधनका विषयमा सुझाव दिने कार्यसूची रहेको थियो । तर नेताहरुको कार्यव्यस्तताका कारण वैठक सरेको कांग्रेसले जनाएको छ । पार्टीको विधानलाई संघियता अनुकुल हुने गरि संशोधन गर्न पार्टी महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा विधान मस्यौदा समिति गठन गरिएको थियो ।

Share.

Leave A Reply