play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

कांग्रेस केन्द्रीय समिति बैठक र्सयो

0

भदौं, २० ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ । बिहीबार बोलाइएको केन्द्रीय समितिको बैठक एक साता पछि धकेलिएको हो । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी बिहीबार बिहान ११ बजे बोलाइएको बैठक एक साता पछिका लागि सारिएको जनाएका छन । बिहीबार बोलाइएको केन्द्रीय समिति बैठक भदौं २८ गते दिउँसो १ बजेका लागि बोलाइएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share.

Leave A Reply