play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय समाबेश छैन ः परराष्ट्रमन्त्री

0

भदौ २० ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो सम्मेलनको कुनैपनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सन्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका सैनिकबीच संयुक्त अभ्यास गर्ने भनी सम्मेलनमा छलफल नभएको स्पस्ट गरे । यही भदौ १४ र १५ गते काठमाडौंमा सो सम्मेलन भएको थियो ।

Share.

Leave A Reply