साफ च्याम्पियनसिपः पाकिस्तानविरुद्ध नेपाल १ –० ले पछाडि

0

भदौं, १९ ।
साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा नेपाल पाकिस्तानसँग १ –० गोलले पछि परेको छ । खेलको ३४ औं मिनेटमा नेपालले आफ्नो डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । नेपालका कप्तान विराज महर्जनले फल गरेका थिए । पाकिस्तानका हसन नविद बासिरले गोल गर्दै १ –० गोलको अग्रता दिलाएका हुन् । अहिले नेपाल १ –० गोलले पछि परेको छ । बंगलादेशको राजधानी बंगबन्धु राष्ट्रिय रंगशालामा साफ सुजुकी कपको पहिलो खेलमा दुई टिमबीचको खेल जारी छ ।

Share.

Leave A Reply