play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

माछा मार्न गएका दुई भारतीय नागरिक बेपत्ता

0

बाह्रबीसे नगरपालिका अन्तर्गत सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ ।

Share.

Leave A Reply