play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

बुटवलमा एभरेष्ट बैंकबाट रकम लुटियो

0

 

बुटवलमा आइतबार बिहान बुटबलस्थित एभरेष्ट बैंक भित्रैबाट रकम लुटिएको छ ।

विपी चेकमा रहेको बैंकमा रकम जम्मा गर्न गएका दिनेश ज्ञवालीको बिहान १० बजेट र ५ मिनेट जाँदा २ लाख २३ हजार रुपैयाँ रकम लुटिएको हो । ज्ञवालीको नेपागञ्ज रोडमा दुर्गा प्लास्टिक हाउस रहेको छ । तीन जनाले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । लुटेराबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Share.

Leave A Reply