play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

रौतहटमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

0

रौतहट, भदौ,१५ ।
रौतहटमा एकजना जनप्रतिनिधिको करेन्ट लागेर मृत्यु भएको छ । राजदेवी नगरपालिका वडा नम्बर ३ वसन्तपुरका वडा सदस्य नहिपत राउतको मृत्यु भएको हो । ४५ वर्षीय राउतको खेतमा मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान करिब ६ बजेको समयमा मोटरबाट पानी पटाउँदा तार चुडिएको र उक्त तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएकोछ ।

Share.

Leave A Reply