• प्रमुख समाचार
  • चितवन सेरोफेरो
  • राजनिती
  • समाज
  • अर्थ-वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • मौसम
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ
×
☰
    • प्रमुख समाचार
    • चितवन सेरोफेरो
    • राजनिती
    • समाज
    • अर्थ-वाणिज्य
    • खेलकुद
    • मनोरञ्जन
    • मौसम
    • रोचक
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ

ताजा अपडेट

आर्सनलको पुनरागमन जित
  • २ घण्टा अगाडि

मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा
  • २ घण्टा अगाडि

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि ः सबैलाई सचेत रहन आग्रह
  • २ घण्टा अगाडि

भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्यु
  • २ घण्टा अगाडि

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा
  • २ घण्टा अगाडि

माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै
  • २ घण्टा अगाडि

चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते
  • १७ घण्टा अगाडि

बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू
  • १८ घण्टा अगाडि

चितवनमा वजार अनुगमन,९ व्यवासाईक फार्म तथा कम्पनी माथि कारबाही
  • १८ घण्टा अगाडि

चर्चित

जलवायु परिवर्तनका प्रभावविरुद्ध लड्न साझा संकल्प अावश्यक: भुटानी प्रधानन्यायाधीश वाङ्चुक

  •  
  • बिहीबार , भदौ १४, २०७५ मा प्रकाशित

    वायु परिवर्तनले पारेको प्रभावविरुद्ध लड्न एकीकृत प्रयास जरुरी रहेको बताउनुभएको छ ।

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तन यस क्षेत्रको साझा समस्या भएकाले यसको समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    उहाँले प्राकृतिक विपद्जस्ता समस्याबाट यस क्षेत्रका नागरिकलाई जोगाउनका लागि पनि समान लक्ष्यका साथ प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    वातावरण संरक्षणमा आफ्नो देशले प्रमुख ध्यान दिएको र ५१ प्रतिशत भन्दा बढी क्षेत्रमा वन क्षेत्र कायम गरेको जानकारी दिँदै वाङ्चुकले विपद्बाट जोगिन पनि सार्थक प्रयास गरेको स्पष्ट पार्नुभयो । क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि साझा प्रयत्न जरुरी रहेको उल्लेख गर्दै वाङ्चुकले भन्नुभयो, “एकल प्रयासबाट मात्रै साझा लक्ष्य हासिल गर्न मुश्किल छ । बिम्स्टेक सदस्य राष्ट्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको समाधान हुन सक्छ ।”

    उहाँले सम्पर्क सञ्जालको विस्तार गरेर जनस्तरको सम्बन्धलाई थप उचाइमा उठाउनुपर्नेमा जोड दिनुभयो । सूचना प्रविधि, यातायात सञ्जाललगायतको विकास र विस्तार गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकार–सरकारका बीचमा मात्रै नभई जनस्तरमा समेत सम्बन्ध विस्तार गर्न आवश्यक पहलकदमी जरुरी रहेको उल्लेख गर्नुभयो ।

    शान्ति र स्थायित्वका लागि आतङ्कवादको नियन्त्रण जरुरी छ भन्दै वाङ्चुकले त्यसका लागि पनि सामूहिक प्रयासको आवश्यकता औँल्याउनुभयो । बिम्स्टेक क्षेत्रको व्यापार प्रवद्र्धनका लागि लागि स्वतन्त्र व्यापार क्षेत्र बनाउनु आवश्यक छ भन्दै उहाँले गरीबीविरुद्ध लड्ने साझा सङ्कल्पसमेत जरुरी रहेको बताउनुभयो ।

    साझा चासो र समान हितका लागि बिम्स्टेक एउटा विशिष्ट मञ्च रहेको उल्लेख गर्दै वाङ्चुकले आर्थिक, सामाजिक विकासका लागि समेत सहकार्य जरुरी छ भन्नुभयो ।

    विकासको साझा सङ्कल्प लिएर अगाडि बढेको बिम्स्टेकलाई यस क्षेत्रको शान्ति र स्थायित्वको महत्वपूर्ण थलोका रुपमा विकास गर्नुपर्ने स्पष्ट पार्नुभयो । डेढ अर्ब जनसङ्ख्या अर्थात् विश्व जनसङ्ख्याको २२ प्रतिशत जनता बसोबास गर्ने यस क्षेत्रलाई विकास र समृद्धिको केन्द्रका रुपमा अगाडि बढाउन वाङ्चुकले जोड दिनुभयो ।

    आगामी अक्टोबरमा भुटानमा तेस्रो संसदीय निर्वाचन हुन लागेको जानकारी दिँदै आफ्नो १३ मिनेटको मन्तव्यमा उहाँले निर्वाचनपछि गठन हुने सरकारले थप प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    बिहीबार , भदौ १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा
    माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै
    बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू
    • भर्खरै
    • चर्चित
    • १.
      आर्सनलको पुनरागमन जित

    • २.
      मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा

    • ३.
      दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि ः सबैलाई सचेत रहन आग्रह

    • ४.
      भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्यु

    • ५.
      कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा

    • ६.
      माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै

    • ७.
      चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते

    • ८.
      बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू

    • ९.
      चितवनमा वजार अनुगमन,९ व्यवासाईक फार्म तथा कम्पनी माथि कारबाही

    • १०.
      गेटाफेमाथि बिल्बाओको सानदार जित

      यसबर्षको शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी ,मन्त्रालयले थाल्यो कानूनी परामर्शv

    Find us on Facebook

    Synergy FM 91.6MHz
    Bharatpur-10 , Chitwan
    चितवनको आवाज

    Synergy FM

    Categories

    Copyright ©2021 Synergyfm | All rights Reserved.
     Website By :  nTech.