play_circle_outline On Air

चासो

play_circle_outline On Air

चासो

वृद्धालाई बलात्कार गरेको आरोपमा रोल्पामा एकजना पक्राउ

0

भदौ ११, ६४ वर्षीया एक वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले माडी गाउँपालिका–१, का ४८ वर्षका वीरबल बुढामगरलाई आइतबार पक्राउ गरेको छ ।भदौ ७ गते दिउसो पसलमा एक्लै भएको बेला मगरले बलात्कार गरेको इलाका प्रहरी कार्यालय घर्तीगाउँले जनाएको छ । आरोपीतलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्स्पेक्टर सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply