play_circle_outline On Air

नेपाल खबर

play_circle_outline On Air

नेपाल खबर

महोत्तरीमा बालिका अपहरण

0

भदौ ११
महोत्तरी को औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी अपहरणमा परेकी छिन् । सन्तोषको ८ महिने छोरी सोनाली चौधरी आइतबार साँझ अपहरणमा परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार सन्तोष आफ्नै पसलमा बच्चालाई खेलाइरहेको समयमा एक अपरिचित व्यक्तिले बच्चालाई अपहरण गरी लगेको जनाएको छ । घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र रुपमा भैरहेको प्रहरी ले जनाएको छ।

Share.

Leave A Reply