• प्रमुख समाचार
  • चितवन सेरोफेरो
  • राजनिती
  • समाज
  • अर्थ-वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • मौसम
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ
×
☰
    • प्रमुख समाचार
    • चितवन सेरोफेरो
    • राजनिती
    • समाज
    • अर्थ-वाणिज्य
    • खेलकुद
    • मनोरञ्जन
    • मौसम
    • रोचक
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ

ताजा अपडेट

आर्सनलको पुनरागमन जित
  • १ घण्टा अगाडि

मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा
  • १ घण्टा अगाडि

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि ः सबैलाई सचेत रहन आग्रह
  • १ घण्टा अगाडि

भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्यु
  • १ घण्टा अगाडि

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा
  • १ घण्टा अगाडि

माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै
  • १ घण्टा अगाडि

चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते
  • १६ घण्टा अगाडि

बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू
  • १७ घण्टा अगाडि

चितवनमा वजार अनुगमन,९ व्यवासाईक फार्म तथा कम्पनी माथि कारबाही
  • १७ घण्टा अगाडि

चर्चित

तीन महिनाको अवधिमा २१ हजार मतदाता थप

  •  
  • शनिबार, भदौ ०९, २०७५ मा प्रकाशित

    भदौं, ३ ।
    तीन महिनामा २१ हजार मतदाता थप भएका छन् । बैशाखदेखि असारसम्ममा २१ हजार मतदाता थप भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले १८ वर्ष उमेर पुगेका, तर मतदाता नभएकाको नामावली संकलन थालिएको हो । आयोगले ७७ वटै जिल्लाबाट मतदाताको नाम संकलन गरेको जनाएको छ । आयोगले साउन १ देखि जिल्ला प्रशासनबाट नागरिकता लिनेहरूलाई स्वतः मतदाता नामावलीमा नाम सूचीकृत गर्ने व्यवस्था मिलाएको छ । तर साउनमा थपिएको मतदाताको विवरण भने संकलन भइरहेको आयोगको भनाई छ ।

    साउन १ देखि सबै जिल्ला प्रशासन कार्यालय तथा तोकिएका इलाका प्रशासन कार्यालयमा मतदाता नामावली दर्ता कार्यक्रम सञ्चालन भइरहेकाले मतदाता नामावलीमा नाम सूचीकृत गराउन पनि आयोगले आग्रह गरेको छ । हालै सम्पन्न तीन तहको स्थानीय तहको निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४ सय १९ मतदाता थिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा भएपछि आयोगले मतदाता नामावली संकलन गरेको थियो । गत वर्ष सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशको निर्वाचनमा जम्मा १ करोड ५४ लाख ४२ हजार ६६८ मतदाता कायम थिए ।

    शनिबार, भदौ ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा
    माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै
    बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू
    • भर्खरै
    • चर्चित
    • १.
      आर्सनलको पुनरागमन जित

    • २.
      मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा

    • ३.
      दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि ः सबैलाई सचेत रहन आग्रह

    • ४.
      भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्यु

    • ५.
      कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा

    • ६.
      माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै

    • ७.
      चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते

    • ८.
      बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू

    • ९.
      चितवनमा वजार अनुगमन,९ व्यवासाईक फार्म तथा कम्पनी माथि कारबाही

    • १०.
      गेटाफेमाथि बिल्बाओको सानदार जित

      यसबर्षको शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी ,मन्त्रालयले थाल्यो कानूनी परामर्शv

    • १०.
      चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते

    Find us on Facebook

    Synergy FM 91.6MHz
    Bharatpur-10 , Chitwan
    चितवनको आवाज

    Synergy FM

    Copyright ©2021 Synergyfm | All rights Reserved.
     Website By :  nTech.