play_circle_outline On Air

नेपाल दर्पण

play_circle_outline On Air

नेपाल दर्पण

जुगेडीमा आज बस र ट्रक एक आपसमा ठक्कर खाँदा १८ जना घाइते

0

भदौ ०६, नारायणगढ-मुग्लिन सडकखण्डको जुगेडी मा आज बस र ट्रक एक आपसमा ठक्कर खाँदा १८ जना घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जुगेडी प्रहरीले जनाएको छ । नारायणगढबाट गोरखा तर्फ जाँदै गरेको ना. ४ ख ७५१३ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु. १ क ७४०६ नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए । ट्रक र बस दुवै प्रहरी नियन्त्रणमा रहेका छन् ।

Share.

Leave A Reply