play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

केहि समयको लागी चलचित्र नगर्ने पल शाहको घोषणा

0

म्युजिक भिडियो देखी चलचित्र सम्म सफलता चाख्दै आएका नायक हुन् पल शाह ।हाल प्रदर्शनमा रहेको चलचित्र सत्रुगतेले पनि निक्कै राम्रो दर्शकको साथ पाएको छ ।सुत्रका अनुसार पलले अब केही महिना चलचित्र नगर्ने बताएका छन् । उनी भन्छन् ‘अब केही महिना रेष्ट लिन्छु । यस बिचमा स्किृष्टहरु पढ्ने छु । अब केही समय कुरेर राम्रो कथा छान्ने प्रयास गर्नेछु । ’पारिश्रमिकको कुरामा उनी भन्छन् ” चित्त बुझ्दो पैसा पाए यती उती भनेर म तोक्दिन । ” अव केही समय चलचित्रमा पललाई देख्न पाईने छैन ।

Share.

Leave A Reply