play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

रत्ननगरमा रहेको सानो घरको संचालक समिति गठन

0

भदौ ०२। रत्ननगर २ नवीन टोलमा रहेको सानो घरको संचालक समिति गठन गरिएको छ । असहाय तथा अनाथ वालिकालाई आवासीय सुविधा समिति शिक्षा प्रदान गरिएको सो संस्थाको अध्यक्षमा विमला श्रेष्ठ चयन भएकी छन । समितिको उपाध्यक्षमा उमा श्रेष्ठ,सचिवमा अनु बोहोरा,कोषाध्यक्षमा अन्जुला श्रेष्ठ र सदस्यहरुमा अनुसा चुके,सीता अर्याल,निर्मला श्रेष्ठ,दीपा श्रेष्ठ र उर्मिला श्रेष्ठ चयन भएका छन । २०६७ सालमा स्थापना भएको सो संस्थामा विभिन्न जिल्लाका १९ जना असहाय तथा अनाथ वालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।

Share.

Leave A Reply