भदौ १ । पाकिस्तानका पूर्वक्रिकेटर इमरान खान पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन् ।शुक्रबार पाकिस्तानको ‘नेसनल एसेम्ली’मा भएको निर्वाचनमा पाकिस्तान मुस्लिम लिग नवाजका अध्यक्ष शाहज सरिफलाई १७६ मतले पराजित गर्दै तेहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खान पाकिस्तानका २२औं प्रधानमन्त्री बनेका हुन् ।शाहज सरिफको पक्षमा भने ९६ मतमात्र परेको थियो भने पाकिस्तान पिपुल्स लिगले मतदान बहिस्कार गरेको थियो ।६५ वर्षीय नवनियुक्त प्रधानमन्त्री खानको शपथग्रहण शनिबार (भोलि) हुने भएको छ ।
इमरान खान पाकिस्तानका प्रधानमन्त्री बने
इमरान खान पाकिस्तानका प्रधानमन्त्री बने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु