play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

सुन तोलामा ४०० रुपैयाँले घट्यो

0

साउन,३१ ।

आज सुनमा भारी गिरावट छ । सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ ।  आज प्रतितोला ५५ हजार ६०० रुपैयाँको कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिले दिन ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यता, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोलामा ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share.

Leave A Reply