play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पासपोर्ट तीन दिन भित्रै उपलब्ध हुने

0

साउन,३० ।
सरकारले तीन दिन भित्रमा नै पासपोर्ट उपलब्ध गराउने भएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ प्रस्तुत गर्दै पासपोर्ट तीन दिनमै उपलब्ध हुने जानकारी दिनुभएको हो ।

अहिले अतिआवश्यक भएमा एक दिनमै पासपोर्ट बन्छ । तर अब देखि समान्य अवस्थामा पनि तीन दिन भित्रमा पासपोर्ट उपलब्ध गराउने तयारी थालिने उहाँले बताउनुभयो । मन्त्री ज्ञवालीले प्रस्तुत गर्नुभएको राहदानी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ ।

Share.

Leave A Reply