भरतपुरको रिजाल चोकमा बम भेटिएको छ । विहान ९ः ३० बजे भेटिको संकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय परेको छ । विप्लव समूहले बन्द आब्हान गरेको दिन देशका विभिन्न क्षेत्रमा बम र संकास्पद बस्तु भेटिएका छन् ।
भरतपुरको रिजाल चोकमा संकास्पद बस्तु भेटियो,सेनाद्धारा डिस्पोज
0
Share.