play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

मोटरसाईकलको ठक्करबाट मृगको मृत्यु

0

चितवन, साउन, २७ ।
भरतपुर महानगरपालिका –२७ तिलौली बजार नजिकै मोटरसाईकलले मृगलाई ठक्कर दिएको छ । गोलाघाटबाट पर्साढाप आउने क्रममा ना ४८ प २५१७ नम्बरको मोटरसाईकलले मृगलाई ठक्कर दिएपछि मृगको मृत्युभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृगलाई ठक्कर दिने मोटरसाईकल चालक भरतपुर २७ का स्थानीय हेमन्त दराई सामान्य घाईते भएको र पछाडी उनकी आमा ४८ वर्षीया सोनिया दराईको टाउको र खुटामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply