play_circle_outline On Air

जेनेरेशन एक्स

play_circle_outline On Air

जेनेरेशन एक्स

विप्लवका गोरखा इन्चार्ज पक्राउ

0

साउन, २४ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ । कुमाललाई गोरखा नपरपालिका वडा नम्बर १२ दशकिलोस्थित उनकै निवासबाट आज दिउसो पौने १ बजे पक्राउ गरेको प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
बुधबारमात्र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिएको थियो ।

Share.

Leave A Reply