play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

जलबिरेमा पहिरो गएपछि नारायगढ–मुग्लिन सडकखण्ड पुनः बन्द

0

साउन,१९ । समय ४ः१०

जलबिरेमा पहिरो गएपछि नारायगढ–मुग्लिन सडकखण्ड पुनः बन्द भएको छ । आज  (शनिवार) विहान भरतपुर महानगरपालिका–२९, घुमाउनेमा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ­मुग्लिन सडकखण्ड चार घण्टापछि एकतर्फी सञ्चालनमा आए पनि अहिले जलबिरेमा पहिरो गएपछि नारायगढ–मुग्लिन सडकखण्ड पुनः बन्द भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ । बन्द सडक लोडरको सहायताले पहिरो पन्छाएर गाडी सुचारु बनाउने प्रयास जारी रहेको जिल्ला ट्राफिक कार्यलय चितवनले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाने क्रम जारी छ भने पछिल्लो एक हप्तादेखि ढुंगा खस्ने क्रमसमेत बढेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply