साउन १९, नेपालले आफ्नो ऐतिहासिक पहिलो एक दिवसीय श्रृंखला बराबरी गर्न सफल भएको छ । नेपालको यो ऐतिहासिक जितमा बधाईको ओइरो लागेको छ ।यसै क्रममा पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सहवागले नेपाललाई बधाई दिएका छन् । उनले ट्वीट गर्दै नेपाललाई जितको बधाई दिएका हुन् । उनले हिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा राेमाञ्चक जितका लागि बधाई दिदै यो त सुरुवात मात्रै भएको बताए ।
नेपाली क्रिकेटलाइ बधाई दिदै वीरेन्द्र सहवाग भन्छन: यो त सुरुवात मात्र हो
0
Share.