play_circle_outline On Air

उकाली ओराली

play_circle_outline On Air

उकाली ओराली

नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी रुपमा सञ्चालनमा

0

१७ साउन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

आज बिहान ४ बजे भरतपुर महानगरपालिका–२९स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ९ः३० बजेबाट चालु भएको हो ।

Share.

Leave A Reply