play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

प्रधानन्यायधीशका लागि सिफारिस जोशीको सुनुवाई आज

0

प्रधानन्यायधीशका लागि सिफारिस भएका सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई विहीबार हुँदैछ ।

संसदीय सुनुवाई विशेष समितिले जोशीविरुद्ध परेका पाँचवटा उजुरीमाथि छलफल गरेपछि आज सुनुवाई गर्न लागेको हो । समितिको गएको विहीबार बसेको बैठकले सरकारले प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि जोशीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने बाटो खुल्नेछ ।

Share.

Leave A Reply