play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

डाक्टर केसीलाई काठमाडौं लगियो, शिक्षण अस्पतालमा उपचार हुँदै

0

साउन ३, बीस दिनदेखि जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं लागिएको छ । जुम्लाबाट सुर्खेत हुँदै सेनाको हेलिकप्टरमाफर्त उहाँलाई काठमाडौं लागिएको हो । उहाँलाई लिएर गएको सेनाको हेलिकप्टर पौने सात बजे काठमाडौंको सैनिक मञ्चमा अवतरण गरिएको थियो । डाक्टर केसीलाई सैनिक मञ्चबाट नेपाली सेनाको एम्बुलेन्समा महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पतालको आकस्मिक कक्षमा डाक्टर केसीको उपचार भैरहेको बताइएको छ ।

Share.

Leave A Reply