play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

स्थानीय तहसम्म नै एकता प्रक्रिया पुरा गरी नयाँ अध्याय सुरु गरिने प्रचण्डको भनाई

0

असार २९,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन महिना भित्रै सबै जनवर्गीय संघसंगठनको एकता प्रक्रिया टुङगो लगाईने बताएका छन् ।

आज (शुक्रबार) भरतपुरस्थित कृष्णपुरमा शारदा घरदैलो प्रतिभा प्रवाह १५३ औं ऋंखला शारदा स्मृति पुरस्कार तथा डिल्लीराम धनसरा प्रतिभा पुरस्कार वितरण समारोह एवंम खुशीराम पाख्रिन परिवारको सम्मानमा अभिनन्दन र साँस्कृतिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रदेश, जिल्ला र स्थानीय तहसम्म नै एकता प्रक्रिया पुरा गरी नयाँ अध्याय सुरु गरिने बताए ।

प्रचण्डले पार्टी एकतालाई भाड्ने षडयन्त्र भईरहेको बताए ।
विरोधीलाई आश्चर्यमा पार्दै कुम्युनिष्ट पार्टीले दुई तिहाई मत ल्याएकोमा उनीहरु चिन्तित हुदै यो एकतालाई कसरी विभिन्न घटनाको नाममा भाड्ने षडयन्त्र गरेका भन्दै प्रचन्डले एकता भाड्ने षडयन्त्र सफल नहुने बताए

२९ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई भाड्ने षडयन्त्र भईरहेको बताएका छन् ।
विरोधीलाई आश्चर्यमा पार्दै कुम्युनिष्ट पार्टीले दुई तिहाई मत ल्याएकोमा उनीहरु चिन्तित हुदै यो एकतालाई कसरी विभिन्न घटनाको नाममा भाड्ने षडयन्त्र गरेका भन्दै प्रचन्डले एकता भाड्ने षडयन्त्र सफल नहुने बताए

शारदा स्मृति प्रतिष्ठान र सांस्कृतिक महासघं चितवनले कृष्णपुरमा आज गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पुर्व प्रधानमन्त्री प्रचण्डले जनबर्गीय सगठंनहरु एकताको चरणमै रहेको जानकारी दिंदै उनले भदौं असोजसम्म आन्तरिक व्यवस्थापन मिलाई नेकपाले मुर्त रुप लिने दावी गरे ।

जनगायक खुसिराम पाख्रिनको परिवारलाई सोहि अवसरमा विशेष सम्मान गरिएको थियो । कम्यूनिष्ट आन्दोलनका अगुवा एवं नेकपाका केन्द्रिय सल्लाहकार खम्वासिहं कुवँर काजी बा र कवि सुमनराज श्रेष्ठलाई पनि सोही अवसरमा सम्मानपत्र र ढोसल्ला ओढाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य ईश्वरी भट्टराई, कृष्ण खनाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, केन्द्रिय सल्लाहकार खम्वासिहं कुवँर काजी, प्रदेश सासंदहरु लगायत नेता कार्यकर्ताको सहभागीता थियो ।

श्याम सुन्दर पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उनले साउनमा सबै एकता प्रक्रिया सकिएपछि भदौं र असोज महिनामा देशैभर केन्द्रबाट नै प्रशिक्षण तथा स्कूलिङ कार्यक्रम गरिने बताए । अध्यक्ष प्रचण्डले पार्टीलाई अझै एक ढिक्का बनाउन सबै प्रदेशमा ठूला–ठूला सभा गर्ने र जनतामा अपिल गर्ने, देश नयाँ युग तिर गएको हो भन्ने कुरा देखाउन सरकारले गरेका सकरात्मक कुराहरुलाई जनतामाझ स्थापित गराउने बताए ।

अध्यक्ष प्रचण्डले जनतामा नयाँ स्कूलिङ तिर बढ्ने समय आएको भन्दै सरकारले गरेका हरेक सकरात्मक कुराहरुलाई जनतामाझ पुर्‍याउन सबै एक भएर लागि पर्ने बताए । उनले सरकारको नकरात्मक कुरालाई भने सचेत गराउनुपर्ने बताए ।

Share.

Leave A Reply