• प्रमुख समाचार
  • चितवन सेरोफेरो
  • राजनिती
  • समाज
  • अर्थ-वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • मौसम
  • रोचक
  • अन्तर्राष्ट्रिय
  • स्वास्थ
×
☰
    • प्रमुख समाचार
    • चितवन सेरोफेरो
    • राजनिती
    • समाज
    • अर्थ-वाणिज्य
    • खेलकुद
    • मनोरञ्जन
    • मौसम
    • रोचक
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ

ताजा अपडेट

आर्सनलको पुनरागमन जित
  • १ घण्टा अगाडि

मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा
  • १ घण्टा अगाडि

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि ः सबैलाई सचेत रहन आग्रह
  • १ घण्टा अगाडि

भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्यु
  • १ घण्टा अगाडि

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा
  • १ घण्टा अगाडि

माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै
  • २ घण्टा अगाडि

चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते
  • १६ घण्टा अगाडि

बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू
  • १७ घण्टा अगाडि

चितवनमा वजार अनुगमन,९ व्यवासाईक फार्म तथा कम्पनी माथि कारबाही
  • १७ घण्टा अगाडि

चर्चित

डा. केसीको जीवनरक्षा गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

  •  
  • बिहीबार , असार २१, २०७५ मा प्रकाशित

    असार २१ । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।आयोगका प्रवक्ता मोहना अन्सारीले बिहीबार जारी गरेको प्रेस विज्ञिप्तमा स्वास्थ्योपचारजस्तो आधारभूत मानवअधिकारको विषयमा उठाइएका विषयप्रति संवेदनशील भइ तत्काल डा. केसीसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन गर्न पहल गरी डा. केसीको जीवनरक्षा गर्न माग गरिएको छ ।
    विज्ञप्तिमा सर्वसाधारणको स्वास्थ्य सेवा पाउने हकप्रति सचेत रहँदै कुनैपनि पक्षबाट कतैपनि अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नगर्न/नगराउनसमेत आयोगले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।डा. केसी जुम्लामा यही असार १६ गतेदेखि अनशनरत् छन् ।डा. केसीलाई अनशनस्थलबाट तत्काल स्थानान्तरण गरी आवश्यक स्वास्थ्योपचारको व्यवस्था गर्न आयोगले यही असार १८ गते जिल्ला प्रशासन कार्यालय जुम्लालाई पत्राचारसमेत गरेको छ ।त्यसैगरी, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरि अर्यालले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी डा. केसीको माग पूरा गरी जीवनरक्षा गर्न माग गरेका छन् । रासस

    बिहीबार , असार २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा
    माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै
    बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू
    • भर्खरै
    • चर्चित
    • १.
      आर्सनलको पुनरागमन जित

    • २.
      मिलानलाई हराउँदै इन्टर सेमिफाइनलमा

    • ३.
      दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि ः सबैलाई सचेत रहन आग्रह

    • ४.
      भारतमा २४ घण्टामा ११ हजार ५५८ जनामा संक्रमण, १०० जनाको मृत्यु

    • ५.
      कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीहरु अन्योलमा

    • ६.
      माआजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु,पहिलो खोप डाक्टर सागर राजभण्डारीले लगाउँदै

    • ७.
      चलचित्र पत्रकार संघ चितवन शाखाको वार्षिक साधारण सभा माघ २५ गते

    • ८.
      बिक्रम पाण्डे सहित २१ जनाविरूद्ध १३ अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ शुरू

    • ९.
      चितवनमा वजार अनुगमन,९ व्यवासाईक फार्म तथा कम्पनी माथि कारबाही

    • १०.
      गेटाफेमाथि बिल्बाओको सानदार जित

      यसबर्षको शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी ,मन्त्रालयले थाल्यो कानूनी परामर्शv

    Find us on Facebook

    Synergy FM 91.6MHz
    Bharatpur-10 , Chitwan
    चितवनको आवाज

    Synergy FM

    Categories

    Copyright ©2021 Synergyfm | All rights Reserved.
     Website By :  nTech.