१६ असार, नवलपरासीको कावासोतीको विपी चोकमा रहेको रमेश हार्डवयरमा विद्युत सर्ट भई आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ ।आज बिहान बीपी चोकमा रहेको रमेश खत्रीको रमेश हार्डवयरमा आगलागी भएको हो ।आगो दमकलले करिब २० मिनेट लगाएर नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
नवलपरासीमा आगलागी, ३५ लाखको सामान जल्यो
0
Share.