play_circle_outline On Air

सिने संगीत

play_circle_outline On Air

सिने संगीत

चितवनमा आज शैक्षिक हड्ताल आब्हान,बन्द अबज्ञा गरेको भन्दै हाकिमचोक स्थित एक कलेजमा सामान्य तोडफोड

0

जेठ २१- बिभिन्न तिन विद्यार्थी संगठनले आब्हान गरेको शैक्षिक हड्तालका कारण चितवनमा पठनपाठन प्रभावित बनेको छ । विप्लव,बैध र बाबुराम भट्टराइ नेतृत्वको पार्टीका भातृ विद्यार्थी संगठनहरुले बिभिन्न माग राख्दै आज शैक्षिक हड्ताल आब्हान गरेको हो ।शैक्षिक हड्तालको अबज्ञा गरेको भन्दै हाकिमचोक स्थित कान्तिपुर टेक्निकल कलेजमा तिन विद्यार्थी संगठनहरुले सामान्य तोडफोड गरेका छन् उनिहरुले पेट्रोलियम पदार्थ मुल्यबृद्धी फिर्ता लिनुपर्ने लगाएतका माग राखेका छन् । हड्तालका कारण बिहानै स्कूल,कलेज पुगेका बिद्यार्थीहरु पठनपठन नभएपछि घर फर्किएका छन् ।

Share.

Leave A Reply