play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

रत्ननगर १ मा रहेको हिमालयन सेकेण्डरी इङ्लीस स्कुलमा स्वास्थ्य सचेतना

0

जेठ १८ । रत्ननगर १ मा रहेको हिमालयन सेकेण्डरी इङ्लीस स्कुलमा वालवालिकाहरुको स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । विद्यालयका प्राचार्य पशुपति उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा मौसम परिर्वतन तथा गर्मी बढेसंगै वालवालिकामा लाग्ने रोग र सचेतनाको विषयमा डा.स्बेता कुमारी गुप्ताले प्रशिक्षण दिएकी थिइन । अश्विनी केयर पोलिक्लनीकको सहयोग आयोजना गरिएको सो कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । अश्विनी केयरका सविन पौडेल र विमल अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Share.

Leave A Reply