जेठ १७ । रुकुम पश्चिममा आज एक बालिका र एक युवती बलात्कृत भएका छन् ।आठबीसकोटकी बालिकालाई सोही गाउँका १४ वर्षीय किशोरले आफ्नै घरमा बलात्कार गरेको इलाका प्रहरी कार्यालय आठबीसकोटले अभियोग लगाएको छ ।यस्तै, सानीभेरीकी युवतीमाथि सोही गाउँपालिकाका दुई युवाले बलात्कार गरेकाले प्रहरीले पक्राउ गरी करणी मुद्दा दर्ता गरेको छ । रासस
रुकुम पश्चिममा आज बालिका र युवती ‘बलात्कृत’
0
Share.