play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

अमेरिकी राष्ट्रपतिद्वारा उत्तर कोरियाली नेता किमसँगको निर्धारित बैठक रद्द

0

जेठ १० – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको निर्धारित बैठक रद्द गरेका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले हालै देखाएको क्रोध र शत्रुतापूर्ण व्यवहारका कारण आफूले वार्ता रद्द गरेको बताएका छन् । ट्रम्पले १२ जुनमा उत्तर कोरियासँग वार्ता गर्न अनुपयोक्त भएको बताएका छन् । ह्वाइट हाउसबाट उत्तर कोरियाली नेता किम जोङ उनका नाममा लेखिएको पत्रमा ट्रम्पले कुनै दिन वार्ताको वातावरण बन्ने आशा पनि व्यक्त गरेका छन् ।

Share.

Leave A Reply