play_circle_outline On Air

Khulduli.com

play_circle_outline On Air

Khulduli.com

आईपिएल अन्तर्गत आज राजस्थान र बेंलोर भिड्दा हैदरबादले कलकत्ताको सामना गर्ने

0

जेठ ५, इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज २ वटा खेल हुदै छन् आज दिउसो सवा ४ बजेदेखी सुरु हुने पहिलो खेलमा राजस्थान रोयल्सले रोयल च्यालेजर्स बेंलोरको सामना गर्दा आजै राति हुने दोस्रो खेलमा सनराइजर्स हैदरबादले कलकत्ता नाइट राइडर्सको सामना गर्ने छ राजस्थान रोयल्सले अहिले सम्म खेलेका १३ वटा खेल मध्ये ६ मा जित र ७ मा हार बेहोर्दै अंकतालिकाको छैटौ स्थानमा रहदा समान खेल खेलेको बेंलोरले समान जित र समान हार बेहोर्दै रनरेटका आधारमा अंकतालिकाको पाचौ स्थानमा रहेको छ प्लेअफ़ मा पुग्न दुवै टिमलाइ आज जित्ने दबाब रहेको छ त्यस्तै हैदरबादले अहिले सम्म खेलेका १३ खेल मध्ये ९ मा जित र ४ मा हार बेहोर्दै अंक तालिकाको शिर्षस्थानमा रहदै प्लेअफ़मा पुग्दा कलकत्ताले सामना खेल खेल्दा ७ मा जित र ६ मा हार बेहोर्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ प्लेअफमा पुग्न कलकत्तालाइ आजको खेल जित्ने पर्ने दबाब छ

Share.

Leave A Reply