play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

मोदीलाई हेर्नेको भीड नियन्त्रण गर्न लाठीचार्ज

0

२८ वैशाख, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा सहभागी हुनेहरुको घुइँचो अत्यधिक भएपछि प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको छ ।रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले भित्र प्रवेश गर्न सर्वसाधारणलाई कठिनाइ भएको छ ।

ठेलमठेल भएपछि कतिपय व्यक्ति बार नाघेर भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले सामान्य लाठीचार्ज गरेको थियो ।स्थानीय सरकारले एक लाख मानिसलाई मोदीको अभिनन्दन समारोहमा उतार्ने घोषणा गरे पनि बिहानैदेखिको भिड हेर्दा त्योभन्दा पनि धेरै पुग्ने अनुमान गर्न सकिन्छ ।

Share.

Leave A Reply