त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक धावनमार्गमा चिरा परेपछि भरतपुर काठमान्डौको उडान केहीबेरका लागि अबरुद्द

0

बैशाख २७, त्रिभुबन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक धावनमार्गमा चिरा परेपछि भरतपुर काठमान्डौको उडान केहीबेरका लागि अबरुद्द भएको छ. भरतपुरबाट १२.५० मा उडेको बुद्द एयरको 9A AIM काठमान्डौमा अवतरण हुन नसकेपछि पुन भरतपुर नै फर्काइएको थियो उडान प्रभावित भएपछी यात्रुहरु अहिले बिमानस्थलको प्रतीक्षा कक्षमा रहेका छन् अहिले धावनमार्गको मर्मत भैसकेकोले उडान सुचारु भएको भरतपुर विमानस्थल कार्यालयले जनाएको छ. भरतपुरबाट अहिले काठमान्डौका लागि दैनिक करिब १४ वटा उडान बाट ७ सय भन्दा बढी यात्रुले यात्रा गर्दै आइरहेका छन्

Share.

Leave A Reply