फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुनुपर्छः राप्रपा

0

बैशाख २३, आपराधिक गतिविधिमा संलग्न साँसदको पद निलम्बन नहुने गरि गर्न लागिएको कानुनी व्यवस्थाप्रति राप्रपाले पार्टीको गम्भिर आपत्ति रहेको जनाएको छ ।पार्टीका प्रवक्ता भूवन पाठकले आइतबार जारी गरेको विज्ञप्तिमा यस्तो व्यवस्थाले सुशासनको मान्यता कमजोर हुने तथा राजनीतिमा आपराधिक प्रवृतिलाई प्रोत्साहित गर्ने उल्लेख गरिएको छ । राप्रपाले राजनीतिक दल र साँसदहरुलाई फौजदारी अभियोग लागेमा साँसद पद स्वतः निलम्बन हुने यस अघिको कानुनी व्यवस्था कायम राख्न आग्रह समेत गरेको छ ।

Share.

Leave A Reply