वैशाख १५ – काँकडभिट्टाबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख १९२६ नम्बरको बस र बिपरित दिशाबाट नारायणघाटतर्फ आउदै गरेको ना ७ ख २९ नम्बरको ट्रक धादिङको गजुरी गाउँपालिकाको जरेखेत नजिकै आज बिहान एकआपसमा ठोक्किदा १७ जना यात्रु घाइते भएका छन् । घाइतेको गजुरी प्रथमिक स्वास्थ्य केन्द्र र आदमघाट नपजी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक संजय तिमल्सिनाले बताउनुभयो ।
धादिङमा ट्रक र बस ठोक्किँदा १७ जना घाइते
0
Share.