play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

अफगानिस्तानमा भएको एक सुरक्षा कारबाहीमा परि १६ जना बिद्रोहीको मृत्यु

0

बैशाक्ष ११, अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा १६ तालिबान विद्रोहीको मारिएका गृह मन्त्रालयले आज जानकारी दिएको छ ।जाबुल प्रान्तको शामुल्जाय जिल्लामा गरिएको सुरक्षा कारबाहीको क्रममा तालिबानका एक प्रान्तीय कमाण्डर र तीन आत्मघाती बिद्रोहीको समेत मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।
सो इलाकामा सेनाले गरेको हवाई कारबाहीका बिद्रोही समूहले प्रयोग गरिरहेका हातहतियार, युद्धमा प्रयोग हु्ने सरसाम्रागी एक सवारी साधान, दुई मोटरसाइकलसमेत क्षति गरिएको बताइएको छ ।गएको १७ वर्षदेखि अफगानिस्तानमा युद्ध जारी राखेका तालिवान बिद्रोही समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् ।

Share.

Leave A Reply