play_circle_outline On Air

दिव्य संदेश

play_circle_outline On Air

दिव्य संदेश

आईपीएलमा आज दिल्ली र पञ्जावबीच भिड्ने

0

वैशाख १० । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली र पञ्जावबीच प्रतिष्पर्धा हुँदै छ । दिल्ली डेयर डेभिल्स र किंग्स इलेभेन पञ्जावबीचको खेल राति सवा ८ बजेदेखि सुरु हुने छ ।अंक तालिकाको दोस्रो स्थानमा रहेको पञ्जावले तालिकाको पुछारमा रहेको दिल्लीलाई आज पनि हराउने दाउका साथ मैदान उत्रने तयारी गरेको छ । दिल्ली भने आजको खेल जित्दै सात्वना बटुल्ने दाउमा छ । यस अघि हिजो भएको खेलमा चेन्नइ सुपर किंग्स र राजस्थान रोयल्स विजयी भएको थियो ।

Share.

Leave A Reply