play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

विश्वकै ज्येष्ठ महिला नवी ताजिमाको निधन

0

बैशाख ९ -विश्वकै ज्येष्ठ महिला जापानकी नवी ताजिमाको १ सय १७ बर्षको उमेरमा निधन भएको छ । चार महिनादेखि अस्वस्थ रहेकी ताजिमाको उपचारकै क्रममा निधन भएको हो । सन् १९०० अगष्ट ४ मा जन्मिएकी ताजिमाका १ सय ६० जनाभन्दा बढी सन्तान छन् । ७ महिनाअघि जमैकाका वायलेट ब्राउनको निधन भएपछि ताजीमा विश्वकै ज्येष्ठ महिला बनेकी थिईन् । ताजिमाको निधनपछि अब जापानकै १ सय १६ वर्षीया शियो योशिदा विश्वकै ज्येष्ठ महिला बनेकी छन् ।

Share.

Leave A Reply