play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बिराट कोहलीको ३१औं शतक, अब सचिन मात्रै अगाडि

0

कात्तिक ५, भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले करिअरको ३१ औं शतक पूरा गरेका छन् । न्यूजिल्याण्डबिरुद्धको पहिलो एकदिवशीय खेलमा १११ बलमा शतक पूरा गरे । भारतका लागि २ सयौं एकदिवशीय खेलमा उनले ३१औं शकत पूरा गरेका हुन् । एक दिवशीय खेलमा सबैधन्दा धेरै शतक प्रहार गर्नेमा कोहली दोस्रो नम्बरमा उक्लिएका छन् । अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोण्टिङको ३० शतकको रेकर्डलाई पछि पार्दै कोही दोस्रो नम्बरमा उक्लिएका हुन् । कोहली अब सचिन तेन्दुलकर भन्दा पछाडि छन् । तेन्दुलकरको एकदिवशीयमा ४९ शतकको कीर्तिमान छ ।

Share.

Leave A Reply