play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

इङ्लिस प्रिमियर लिगः ब्राइटन १३ औं स्थानमा उक्लियो

0

असोज ९ – इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराती भएको खेलमा न्युक्यासल युनाइटेडलाई पराजित गर्दै ब्राइटन विजयी भएको छ ।घरेलु मैदानमा भएको खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई १-० ले पराजित गरेको हो । यहि सिजनमा प्रिमियर लिगमा बढुवा भएर आएको ब्राइटनले घरेलु मैदानमा प्रिमियर लिगको खेल जितेको यो लगातार दोस्रो पटक हो ।जितपछि ६ खेलबाट ७ अंक जोडेको ब्राइटन १३ औं स्थानमा उक्लिएको छ । ९ अंकसहित न्युक्यासल नवौं स्थानमा छ ।

Share.

Leave A Reply