play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पर्साको ठोरी गाउँपालिकामा माओवादी केन्द्र विजयी

0

असोज ०५,
पर्साको ठोरी गाउँपालिकामा माओवादीका केन्द्रका उम्मेदवार पदम लाल श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले २ हजार ८ सय २ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम नेकपा एमालेका जित बहादुर श्रेष्ठले २ हजार ३ सय ६३ मत प्राप्त गर्नुभयो । गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रकी शान्ति माया थिगं विजयी हुनुभयो । थिंगले २ हजार ४ सय ८२ मत प्राप्त गर्नुभयो ।

Share.

Leave A Reply