play_circle_outline On Air

नयां विकल्प

play_circle_outline On Air

नयां विकल्प

उत्तर कोरियासँग तत्काल परमाणु युद्धको खतरा छैनः सिआइए

0

साउन ३०,
अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी (सिआइए) ले उत्तर कोरियासँग तत्काल कुनै किसिमको परमाणु युद्धको खतरा नरहेको बताएको छ ।
अमेरिका र उत्तर कोरिया दुवै तर्फबाट एकअर्का विरुद्ध युद्धको तयारीमा रहेको आसयका वक्तव्य आइरहेका बेला सिआइएले भने तत्काल परमाणु युद्धको कुनै खतरा नरहेको बताएको हो । तर उत्तर कोरिया परमाणु कार्यक्रममा निकै तीब्र गतिमा अघि बढिरहेको सिआइएका निर्देशक माइक पोम्पेओले बताएका छन् ।
उत्तर कोरियाले केही समय भित्रमा नै अर्को मिसाइल परीक्षण गर्ने सम्भावना रहेको उनको भनाई छ ।

Share.

Leave A Reply