play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

भारत र श्रीलंकाबीचको दोस्रो टेस्ट क्रिकेटमा भारत १ पारी र ५३ रनले बिजयी

0

साउन २२, भारत र श्रीलंकाबीचको आज सम्पन्न दोस्रो टेस्टमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै १ पारी र ५३ रनको जित हात पारेको छ । भारतले आफ्नो पहिलो पारीमा ९ विकेटमा ६२२ रनको उच्च स्कोर बनाएको थियो ।श्रीलंका ले भने पहिलो पारीमा १८६ बनाएको थियो/ फलो अन मा परेको श्रीलंकाले आज खेलको चौथो दिन दोस्रो पारीमा ३८६ रन मात्र बनाउन सक्यो /दुवै पारी गरेर ७ विकेट लिएका भारतीय बलर रबिन्द्र जड़ेजा म्याम अफ द म्याच घोषित भए /
यसअघि यी दुई टिम बीचको पहिलो टेस्ट भारतले जितेको थियो ।जित संगै तिन खेलको शृंखला भारतले २-० को अग्रता लिएको छ

Share.

Leave A Reply